कहालिनु
स्वरूप
कहालिनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [कहाली+नु] डर वा अत्यासले रिँगटा लाग्नु; कहाली लाग्नु; डराउनु; तर्सनु; आत्तिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: