सामग्रीमा जानुहोस्

कहाँ

Wiktionaryबाट

कहाँ

अव्यय

क्रि॰ वि॰ [प्रा॰ कहि < सं॰ कुत्र ] १. कुन ठाउँमा; कता । अव्य॰ २. कहाँ हो कहाँ; समता वा तुलनामा अति भिन्नता बुझाउने शब्द । (उदा॰— कहाँ राजा भोज, कहाँ गङ्गू तेली । — उखान ।)

  1. अङ्ग्रेजी: