कस्–नु
स्वरूप
कस्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [प्रा॰ कस्सणे १. कुनै वस्तुलाई डोरीले मस्काउनु; बेस्करी बाँध्नु; टुर्थ्याउनु । २. पेच, ढिम्री आदि घुमाएर टम्म पार्नु । ३. किनमेल गर्दा सकेसम्म मोल घटाउने प्रयास गर्नु; कसाकस गर्नु; घटाघट गर्नु । ४. किफायत गर्नु; खर्च घटाउनु । ५. करकापमा पारेर लिनु; पैसा–पैसाको हिसाब गर्नु । ६. स्रेस्तामा आम्दानी–खर्च बाँध्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: