क्रियायोगी
कुनै उपायले; केही गरी; कुनै ढङ्गले
१. यस्तो त्रासमा उल्लास कसैगरी पनि सम्भव छैन।
२. ऊ कसैगरी आफूलाई रोक्न असमर्थ भइरहेको थियो।