कसार बाट्नु

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

कसार बनाउन पिठो डल्लो पार्नु

उदाहरण[सम्पादन गर्नुहोस्]

१. कोही पात गाँस्ने, कोही पीठो कुट्ने, पिँध्ने, कसार बाट्ने, — घरमा दिनरात भनेजस्तो एउटा उत्साहको लहर उर्लन थाल्यो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: