कसरत
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]असङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]शारीरिक एवम् मानसिक मेहनत, परिश्रम
उदाहरण
[सम्पादन गर्नुहोस्]१. हिँडेर र दौडेर मात्र नपुगी उनी त्यहां झन्डै एक घण्टा शारीरिक कसरतमा बिताउँछन् ।
२. बौद्धिक कसरत कति दीर्घजीवी होला मलाई त शङ्का मात्र हैन पीडा बोध पनि हुन्छ ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Exercise