कसकुट

Wiktionaryबाट

कसकुट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [काँस+कुट < सं॰ कांस्यकृते तामा र जस्ता मिसाइएको, काँसोजस्तो तर नफुट्ने खालको अलि उज्जर धातु । > कसकुटे— वि॰ कसकुटको; कसकुटसम्बन्धी (भाँडाकुँडा॰ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: