कश्यप

Wiktionaryबाट

कश्यप

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. ब्रह्माका पौत्र तथा मरीचिका मानस पुत्र एक विख्यात प्रजापति; देवता तथा दानवहरूका जनक; मन्त्रद्रष्टा तथा गोत्रप्रवर्तक एक ऋषि; काश्यप (यिनका दिति, अदिति, दनु, विनता, खसा, कद्रू, मुनि, क्रोधा, अरिष्टा, इरा, ताम्रा, इला र प्रधा गरी तेह्र स्त्रीहरू थिए भनिन्छ । यिनैबाट कश्यप र काश्यप गोत्रको परम्परा चलेको हो रू) । २. सप्तर्षिमण्डलका एक ताराको नाम ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: