कविवर
स्वरूप
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]विशेषण
अर्थ
[सम्पादन]कविता साहित्यमा विशिष्ट योगदान गर्ने कविहरूमा श्रेष्ठतर
उदाहरण
[सम्पादन]१. कविवर सिद्धिचरण श्रेष्ठको मेरो प्यारो ओखलढुङ्गा नामक कविता पढ्दा मैले लालदरबार क्याम्पभित्र बितेको मेरो बाल्यजीवनलाई सम्झेको छु ।
२. नेपाली भाषा र साहित्यको प्रचारको कुरा गर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटा र कविवर माधवप्रसाद धिमिरेको नाम उल्लेख नगर्न सक्तिनँ।
अनुवाद
[सम्पादन]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: