कल्लोल
स्वरूप
कल्लोल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. नदी, समुद्र आदिका पानीको सतहमा उठ्ने छाल; पानीको ठूलो तरङ्ग । २. युवकयुवतीका बीचको प्रेमप्रसङ्ग; रतिक्रीडा । ३. आमोदप्रमोद; खेलबाड । — मालिनी— ना॰ ठूलठूला तरङ्ग वा छाल उठ्ने नदी । > कल्लोलिनी— ना॰ छाल उठ्ने वा तरङ्गयुक्त नदी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: