सामग्रीमा जानुहोस्

कल्प–नु

Wiktionaryबाट

कल्प–नु

अकर्मक क्रिया

अ॰ क्रि॰ [सं॰ कल्पन+नु] १. कुनै वस्तु देखेर पाउने वा लिने चाहना हुनु; तिर्सना बढ्नु; मन लोभिनु । २. थक्कथक्क पर्नु; चुकचुकाउनु; पछुताउनु ।

  1. अङ्ग्रेजी: