कल्पवृक्ष

Wiktionaryबाट

कल्पवृक्ष

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] आफूले चिताएको कुरा दिने भनी अलौकिक रूपमा प्रसिद्ध स्वर्गको एक रूख; कल्पतरु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: