सामग्रीमा जानुहोस्

कल्पनातीत

Wiktionaryबाट

कल्पनातीत

नाम

वि॰ १. कल्पनादेखि बाहिरको; कल्पना गर्न नसकिने । २. जान्नबुझ्न वा सोचविचार पुथ्याउन नसकिने; अज्ञेय । — प्रधान— वि॰ कल्पना बेसी भएको; कल्पनामा गाँसिएको; कल्पनैकल्पनाले सजिएको (काव्य, रचना इ॰) । ~ शक्ति— ना॰ कल्पना गर्न सक्ने शक्ति; सोचविचार गर्ने क्षमता । > कल्पनाश्रित— वि॰ कल्पनामा आधारित; कल्पनामा अडेको । कल्पनीय— वि॰ १. कल्पना गर्न सकिने; कल्पना गर्न उचित । २. विचार पुथ्याउन सम्भव हुने । ३. मायालाग्दो; दयनीय ।

  1. अङ्ग्रेजी: