सामग्रीमा जानुहोस्

कल्पना

Wiktionaryबाट

कल्पना

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [सं॰] १. स्मृतिपटमा अनौठा नयाँ कुरा वा वस्तुको प्रतिमा तथा रूपरेखा बनाएर काव्य, चित्र, प्रतिमा आदिका रूपमा उतार्ने वा मूर्त रूप दिने क्रियात्मक मानसिक शक्ति । २. त्यसरी नदेखेको वा नसुनेको कुनै नयाँ र अनौठो कुरा मनले अजमाउने वा प्रस्तुत गर्ने काम । ३. अनुमान; अन्जाम; तर्कना । ४. सुन्दर रचना; कृति । ५. सजावट, सिँगारपटार । ६. मनगढन्त कुरो; मनचिन्ते बोली । ७. कुनै एउटा कुरालाई अर्को मानेर त्यसबाट भावसौन्दर्य प्राप्त गर्ने काव्यगत गुण । ~ तत्त्व— ना॰ संवेदनशील कवि र कलाकारले आ६ना कृतिका लागि निर्माण गर्ने आधारसामग्री; कल्पनाको आधारतत्त्व । >

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: