कल्क
स्वरूप
कल्क
नाम
ना॰ [सं॰] १. तोरी पेलेर तेल बनिसकेपछि बाँकी रहेको खोस्टा; तेलको थिग्रो; पिना । २. बुकुवा । ३. धूलो; चूर्ण रू४. मयल; दाग; कलङ्क । ५. अधर्म; दूषित आचरण; पाप ।
"https://ne.wiktionary.org/w/index.php?title=कल्क&oldid=47227" बाट अनुप्रेषित