कलियुग

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

हिन्दू शास्त्रअनुसार वर्गिकृत चार युग सत्य, त्रेता, द्वापर र कलि मध्येको अन्तिम युग; अहिलेको युग

उदाहरण[सम्पादन गर्नुहोस्]

१. कलियुगमा त मुख्य शक्ति नै शक्ति स्वरूपिणी दुर्गा, काली र विनायक हुन् भनेर भनिन्छ।

२. कलियुगमा तपाईँ नै विशेष पूज्य हुनुहुनेछ भनेर पार्वती खुशी भई आशीर्वाद समेत दिनुभयो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: