कलाप
स्वरूप
कलाप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. धेरै परिमाण; रास; समूह; थुप्रो । २. मुजुरको पुच्छर । ३. बिटो; मुठो । ४. धनु । ५. कात्यायनबारा प्रणीत व्याकरणको नाम । > कलापिनी— ना॰ रात; रात्रि । कलापी— ना॰ १. मुजुर । २. कोइली । वि॰ ३. कालप–व्याकरण पढ्ने । ४. बथानमा बस्ने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: