कलप

Wiktionaryबाट

कलप

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

अकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ कल्पे १. फुलेका केश र जुँगा आदि कालो पार्ने औषधी, खिजाब; केशकल्प । २. कपडा दह्रो पार्नका लागि लगाइने माड । ३. गजुर, औँठी र अन्य धातुमा माथिबाट चढाइने जलप; पाइन । कल पर्नु— अ॰ क्रि॰/टु॰ मन पर्नु; चाखलाग्दो हुनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=कलप&oldid=47180" बाट अनुप्रेषित