कलत्र

Wiktionaryबाट

कलत्र

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. स्वास्नी; पत्नी; गृहिणी । २. नितम्ब; कटिभन्दा पछाडिको भाग; पुट्ठा ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: