कर्मभूमि
स्वरूप
कर्मभूमि
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]ना॰ [सं॰] धार्मिक मान्यताअनुसार यज्ञ, तप, अनुष्ठान आदि धार्मिक कर्म गर्नाका निम्तिको उचित भूमि; आर्यावर्त । (पुराणहरूले भारतवर्षलाई कर्मभूमि भनेका छन्॰ । २. काम गर्ने स्थान; कर्मक्षेत्र । ३. संस्ाार ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: