कर्द
स्वरूप
कर्द
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ कर्तनी] चक्कुजस्तो नमोडिने सानो हतियार; चक्कुका आकारको सानो हतियार । -खुकुरीभन्दा कर्द लाग्ने, बाबुभन्दा छोरो जान्ने । — उखान रू_
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: