कर्तृत्व
स्वरूप
कर्तृत्व
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. कुनै कार्य गर्ने वा गर्न सक्ने सामर्थ्य; कर्ताको भाव वा धर्म । २. व्याकरणअनुसार कर्ताकारक रहेको स्थिति ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: