कर्तनी
स्वरूप
कर्तनी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ चोर औँलो र बूढी औँलो प्वालभित्र पसालेर अँठ्याउँदा धातु आदिका दुई फग्ल्याँटाको धार जोडिई कपडा, केश आदि काट्न वा छाँट्न मिल्ने, बीचमा सानो चुकुल भएको हतियार; कैँची; कर्तनु । २. चक्कु; छुरा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: