सामग्रीमा जानुहोस्

कर्जा

Wiktionaryबाट

कर्जा

नाम

ना॰ [अ॰ कर्जे निश्चित अवधिमा ब्याजसहित वा विनाब्याज फर्काउने गरी अरूबाट लिइएको रकम; रिन; ऋण; सापट । ~ सुरक्षण— ना॰ कसैलाई दिइएको रिन वा सापट नडुबोस् भनी मिलाइने चाँजो; ऋणका रूपमा प्राप्त चल–अचल सम्पत्ति हिनामिना हुन नदिने प्रबन्ध । ~ सुरक्षण नियम— ना॰ ऋण वा धितोको सुरक्षाका लागि सम्बन्धित वित्तीय निकायबाट तर्जुमा गरिएको नियम ।

  1. अङ्ग्रेजी: