सामग्रीमा जानुहोस्

कर्खा

Wiktionaryबाट

कर्खा

नाम

ना॰ १. वीरता तथा वीर पुरुषका प्रशंसा वा सम्झनामा गाइने साहस र वीरता सञ्चारित गर्ने गाथा । २. वीरताको बखान गरिने र त्यस्तै वा थेगो भएको एक प्रकारको नेपाली लोकगीत र लोकगाथा; नेपालका गन्धर्व जातिले कुनै वीर पुरुषका सम्झनामा गाउने प्रसिद्ध गीत वा गाथा । वाल— ना॰ कर्खा गाउने जाति; वीरपूजक; भाट ।

  1. अङ्ग्रेजी: