कर्क–नु
स्वरूप
कर्क–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [कर्के+नु] १. सोझो भएर ठडिनुपर्ने वस्तु (घरको गाथ्हो, लिङ्गो, बाँस, खामो आदि॰ बाङ्गिनु; टेढिनु; कर्के हुनु । २. कसैलाई देखेको नदेख्यै गरी अर्कातिर लाग्नु; बाटो छलेर हिँड्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: