सामग्रीमा जानुहोस्

कर्कटिका

Wiktionaryबाट

कर्कटिका

नाम

ना॰ [सं॰] मानिसको जन्मदेखि जीवनपर्यन्त शरीरका विभिन्न अङ्गमा रहने, कारणवश बढेर उग्र रूप लिएमा ज्यानै जाने सम्भावना पनि हुने मांसकोषको गिर्खा वा ग्रन्थि; अर्बुद ।

  1. अङ्ग्रेजी: