करोड
स्वरूप
करोड
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ कोटि] सय लाखको सङ्ख्या; कडोर । > करोडन्— वि॰ अनेक करोड । — पति— ना॰ करोडौँ रुपियाँको मालिक; कडोरपति । करोडौँ— वि॰ करोडन्; कडोरौँ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: