करेप्–नु
स्वरूप
करेप्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [करेप+नु] १. हलचल गर्न नसक्ने गरी समाउनु; अँठ्याउनु । २. अक्करमा वा पासोमा पार्नु; करमा पार्नु; करकाप गर्नु; थ्याखथ्याखती पार्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: