करेन्ट
स्वरूप
करेन्ट
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अङ्॰] १. पानी, कोइला वा तेलबाट वैज्ञानिक प्रक्रियाबारा उत्पादित बिजुलीबत्ती बाल्ने र मेसिन आदि चलाउने काममा प्रयोग गरिने एक प्रकारको अदृश्य शक्ति; विद्युत्– प्रवाह; विद्युत्तरङ्ग । २. नदी आदिको पानीको प्रवाह; पानीको धारा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: