करेट्–नु
स्वरूप
करेट्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ १. अरूलाई धेरै मर्कामा पार्नु; करेटोमा अल्झाउनु । २. करौँतीले रेटेजस्तै गरी रेट्नु । > करेटाइ— ना॰ करेट्ने, करेटिने वा करेटाउने क्रिया–प्रक्रिया । करेटाइनु— क॰ क्रि॰ करेट्ने काम गराइनु; करेट्न लाइनु । करेटाउनु— प्रे॰ क्रि॰ करेटोमा पार्नु; करेट्न लाउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: