सामग्रीमा जानुहोस्

करुण

Wiktionaryबाट

करुण

नाम

ना॰ [सं॰] १.कसैप्रति उसको स्वभाव, अवस्था आदिले गर्दा उपकारका निमित्त दर्साइने दयाको भाव; करुणा; दया । २. साहित्यमा नवरसमध्येको एक रस ।

  1. अङ्ग्रेजी: