करिया
स्वरूप
करिया
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ अमलेख गर्नुभन्दा पहिले दासका रूपमा किनबेच हुने गरेका घरेलु नोकर; कमारो; बाँधा; दास । ~ अमलेख— सं॰ १९८१ मा श्री ३ चन्द्रको पालामा करियाहरूलाई प्रदान गरिएको मुक्ति; दासत्वमोचन । ~ प्रथा— ना॰ दासप्रथा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: