कराकर
स्वरूप
कराकर
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [तुल॰ गडगडाउनु, कडकडाउनु] १. ठूलो काम वा कार्जे (बिहे, बर्तमन, रोपाइँ, मेला, जात्रा, भोज इ॰)–मा हुने असाधारण व्यस्तता; चटारो; लछारो । २. त्यस्तै अवसरमा भेला हुने समुदाय; हूल; घुइँचो; ठेलमठेल; किचाघान ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: