करब
स्वरूप
करब
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ करङ्क . हाडखोरे १. ढाडबाट आरम्भ भएर छातीको मध्य भागमा पुगी जोडिने र भियभ्याँस (मुटु, कलेजो, फोक्सो, फियो आदि॰–को रक्षा गर्न सघाउ पुथ्याउने हाडका पाताहरूबाट निर्मित पिँजडाका आकारको अस्थिप्रणाली । २. आकारमा दोब्रिएको तरबारझैँ देखिने उक्त प्रणालीको कुनै एक हाड । > करबे— ना॰ १. एक प्रकारको सानो र डोलो माछो । २. साधारण व्यवहारको लागि बनाइएको दलुवा डसना; लम्पट । वि॰ ३. करब छ्याङ्गै देखिने अर्थात् दुब्लो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: