सामग्रीमा जानुहोस्

करदाता

Wiktionaryबाट

नाम

कर तिर्ने व्यक्ति वा संस्था

१. करको अन्तिम भार उपभोक्ता माथि पर्ने हुँदा उपभोक्ताहरू करका वास्तविक करदाता हुन्।

२. करलाई करदाताको कर तिर्ने क्षमताको आधारमा लगाइनुपर्छ।

  1. अङ्ग्रेजी: tax payer