करतल
स्वरूप
करतल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ ] हातको हर्थुङ्गा र नबका माझको उत्तानो भाग; हत्केलो । ~ ध्वनि— ना॰ दुई हत्केला ठटाएर स्वागत, प्रशंसा, निन्दा, उपहास आदि जनाउन निकालिने ध्वनि; थपडी; ताली ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: