करण

Wiktionaryबाट

करण

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ कुनै खास राष्ट्रअन्तर्गत नराखी अन्तर्राष्ट्रिय तुल्याउने कार्य । ~ कानुन — ना॰ राष्ट्र–राष्ट्रका बीच न्यायोचित व्यवहार गर्न बनेको कानुन । ~ जलवायु केन्द्र — ना॰ विभिन्न राष्ट्रहरूको जलवायु नाप गर्ने प्रमुख ठाउँ । — ता— ना॰ कुनै खास देशका सङ्कुचित स्वार्थ र सीमामा नखुम्चिई सम्पूर्ण विश्व वा पूरै मानव–जातिलाई आ६ना चिन्तन र क्रियाकलापको लक्ष्य तुल्याउने मानवतावादी दृष्टिकोण, आस्था वा दर्शन । विप॰ राष्ट्रियता । ~ तिथि रेखा— ना॰ १८० डिग्रीको देशान्तर–रेखा । ~ दूरसञ्चार

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=करण&oldid=44577" बाट अनुप्रेषित