सामग्रीमा जानुहोस्

करक्क

Wiktionaryबाट

करक्क

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

क्रियाविशेषण

अर्थ

[सम्पादन]

क्रि॰ वि॰ [अ॰ मू॰ कर् > करक्+क] १. एकै प्रयासमा भाँचिने गरी; काठ, लट्ठी, उखु आदि वस्तुलाई दोबारेर खण्डित गर्ने किसिमले; पटक्क । २. 'कर्' वा 'पट्'–को आवाज आउने गरी कुनै काठ, लठ्ठी आदि भाँचिने किसिमसँग । ३. उठ्दा, बस्दा वा अन्य कुनै कारणवश गम्भीर पीडा भई शरीरको कुनै अङ्ग दुखेर कर्किने गरी ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: