सामग्रीमा जानुहोस्

करकर

Wiktionaryबाट

करकर

विशेषण

क्रि॰ यो॰ [अ॰ मू॰ कर्+अ (बि॰)] कसैसँग झर्को लाग्ने किसिमले कराउने, केही माग्ने वा अनुरोध गर्ने गरी; कचकच; फतफत; क्याउँक्याउँ । > करकरे— वि॰ करकर गर्ने; करकरसँग सम्बन्धित; कचकचे; फतफते ।

  1. अङ्ग्रेजी: