कम्मर
स्वरूप
कम्मर
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [रू कमर ] कटि; कमर । ~ पेटी— ना॰ कमरपेटी । — बन्दी— ना॰ कमरबन्दी । > कम्मरी— ना॰ घरको माथिल्लो तलामा टायल, झिबटी आदिको छानामुन्तिर ट्वाकललाई टेकाउन चारैतिर जडिएको पटुवाका आकारको काठ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: