कम्ती

Wiktionaryबाट

कम्ती

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रियाविशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [कम+ती] १. थोरै; कम; घटी; अपर्याप्त; न्यून (उदा॰— तिमीले दिएको मिठाई धेरै कम्ती भयो ।) । क्रि॰ वि॰ २. थोर मात्रा, सङ्ख्या, परिमाण वा गुण । (उदा॰— हिजो तिमीले सुनाएको गीत कम्ती मीठो थिएन) । ~ पनि— क्रि॰ वि॰ कमभन्दा कम मान्दा पनि; थोरैभन्दा थोरै हुँदा पनि । — मा— क्रि॰ वि॰ थोरैभन्दा थोरै मात्रा आदिमा । — मा पनि— क्रि॰ वि॰ कम्ती पनि; कम्तीमा ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: