कमीकमजोरी

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

कुनै काम, विषय, व्यक्ति आदिमा देखिने कमजोर पक्ष

उदाहरण[सम्पादन गर्नुहोस्]

विगतका कमीकमजोरी सुधार्नुपर्छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: weaknesses