सामग्रीमा जानुहोस्

कमी

Wiktionaryबाट

कमी

नाम

ना॰ [कम+ई] १. चाहिँदोभन्दा कम हुने भइरहेको सङ्ख्या, मात्रा, दर्जा, मान, गुण, परिमाण आदि घट्न जाने अवस्था वा स्थिति; भएको वा चाहिएको भन्दा थोर हुने अवस्था; अल्पता; न्यूनता; अपर्याप्तता; घटी । २. भाउ आदिको मन्दी ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=कमी&oldid=46975" बाट अनुप्रेषित