कमिस्नर
स्वरूप
कमिस्नर
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अङ्॰] १. राजनीतिक नियुक्तिका आधारमा नियुक्त हुने अञ्चल वा जिल्लाका प्रमुख समस्याहरूको रेखदेख गर्ने एक उच्च पद वा पदाधिकारी । २. अञ्चलाधीशको व्यवस्था हुनुभन्दा पहिले नेपालको राजधानी काठमाडौँमा बडाहाकिमको साटो काम गर्ने गरी तैनाथ गरिएको बडाहाकिमभन्दा माथिल्लो तहको पद वा पदाधिकारी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: