कमाइ
स्वरूप
कमाइ
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन]ना॰ [रू कमाउ (+आइ॰] १. कमाउने वा आर्जिने क्रिया वा प्रक्रिया । — धमाइ— ना॰ कमाउनै पर्ने काम । २. कम्प हुने क्रिया वा प्रक्रिया । [ > ] कमाइनु— क॰ क्रि॰ १. कमाउने काम गरिनु; आर्जिनु । २. काम्न लगाइनु, थरथराइनु ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: