कम
स्वरूप
कम
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [फा॰] १. कुनै खास मात्रा, सङ्ख्या, गुण, परिमाण आदिभन्दा थोरै; घटी; कम्ती । २. अपर्याप्त वा नगण्यमात्रा, सङ्ख्या आदिको; थोरै; अलिकति; न्यून ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: