कप१

Wiktionaryबाट

कप१

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रियाविशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [तुल॰ सं॰ क्षप् . फाल्नु, छेप्नु] १. मुखभित्र डल्लो खाद्य पदार्थ हाल्ने काम । (उदा॰— उसले जम्मै मिठाई एकै पल्ट कप पाथ्यो ।); क्वाप । क्रि॰ वि॰ २. पच पारिएको; हड्पिएको; फिर्ता नगर्ने उद्देश्यले लिइएको । (उदा॰— उसले मेरो धन कप पारिदियो ।) ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=कप१&oldid=46867" बाट अनुप्रेषित