कप्–नु

Wiktionaryबाट

कप्–नु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

सकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

स॰ क्रि॰ [सं॰ क्षिप्+नु] १. काठ, ढुङ्गा आदिलाई कुनै हतियारले खोप्नु । २. त्यसरी खोपेर बुट्टा, मूर्ति, अभिलेख आदि निर्माण गर्नु; कुँद्नु । ३. कपेरा निकाल्ने गरी काठ, ढुङ्गा, भुइँ आदिलाई ताछ्नु । ४. खोपी खेल्दा वारि च्याँखे थापिएको अग्लो लक्कुलाई नछुने गरी पारिको निर्दिष्ट पैसा (धातु, ढुङ्गा आदिको॰ लाई मात्र लाग्ने गरी घ्वाइँले हिर्काउनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: