कप्ल्याककुप्लुक
स्वरूप
कप्ल्याककुप्लुक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ कप्ल्याक्+अ (बि॰)] हतारिँदै लगातार एकपछि अर्को गप्फा निलेर; त्यसरी कुनै खाद्य पदार्थ सक्ने किसिमले ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: